UNOES日ネ辞書日本語⇄ネパール語辞書

1.

  • その際

    त्यसो (/ त्यसै) बेला ; त्यसको दौडान ; यसैबीचमा

  • 彼が小さかった際

    उहाँ सानो छँदा (/ हुनुहुँदा)

  • 地上にいた際

    पृथ्वीमा छँदा (/ हुँदा)

  • 出発の際彼は元気そうだった

    छोड्दा ऊ सन्चै देखिन्थ्यो ।

  • こういう際だからあまり贅沢にするのはよくない

    यस्तै समय भएकोले तिमीले ज्यादा खर्च गर्नहुँदैन ।

連語
際に
  • 嵐の際に

    आँधी पर्दा (/ परेकोमा / परेमा)

  • それを読む際に時止まって読んだ事柄を思い巡らしてください

    々त्यो पढ्दा(खेरि) एकछिन रोकेर के पढ्नुभयो विचार गर्नुहोस् ।

  • ネパールに来る際彼は男友だちを連れて来るつもりだ

    नेपाल आउँदा(खेरि) उहाँले आफ्नो केटासाथीलाई पनि ल्याउनुहुने छ ।

  • 問題が)生じた際は助けるよ 動詞の字義は「~している状況条件の下で」

    परिआएको खण्डमा म तिमीलाई मद्दत गर्छु । *एकोखण्डमा /

  • 私はご飯を食べる際にラジオを聴きます 下へ行くほど食べながらラジオを聴く時間が短くなり慌ただしくなる

  • म खाना खाँदा(खेरि) रेडियो सुन्छु ।

  • म खाना खाँदै खाँदै रेडियो सुन्छु ।

  • म खाना खाँदा–खाँदै रेडियो सुन्छु ।

  • म खाना खाँदा नखाँदै रेडियो सुन्छु ।