栽培
1. cultivation; प्रतिरोपण ; पालन ; उमार्ने काम ;〔耕作〕 खेती ; जोताइ ;
サトウキビ栽培
उखु खेती
ぶどう栽培
दाखबारी
連語
栽培する
促成栽培する
जवरजस्ती बढाउनु
温室栽培する
गरमघरमा पालन गर्नु
農夫たちは穀物を栽培した
किसानहरूले अन्न उमारे ।
私の土地を彼らが栽培している
मेरो जग्गा उनीहरूले कमाएको (/ बालीनाली लगाएका) छ ।