UNOES 日本語・ネパール語辞典用例つき・無料

裁判官

a judge; न्यायाधीश ; न्यायकर्ता ; जज * ネ英; विचारक ;〔総称〕 the court; अदालत ;

  • 地方裁判官

    जिल्ला न्यायाधीश

  • 裁判官の席

    न्यायपीठ ; बेन्च

    *ネ英; इजलास

  • 裁判官として適格だ

    ऊ न्यायाधीश हुन सुहाउँदो छ । ; ऊ न्यायाधीश भएको सुहाउँछ । ; ऊ न्यायाधीशको रूपमा योग्यको छ ।

  • 裁判官は彼に死刑の宣告を知らせた

    न्यायाधीशले त्यसलाई मृत्युदण्डको सजाय सुनायो ।