UNOES 日本語・ネパール語辞典用例つき・無料

財布

〔主に硬貨入れ〕 a (coin) purse; थैलो / थैली ; तोडा ;〔札入れ〕 a wallet; a billfold; a pocketbook; झोला ; बगली ; तोडा ;

  • すり切れることのない財布

    थोत्रो नहुने थैलाहरू

  • だれかが財布をひったくった

    कसैले मेरो ब्याग चोर्‍यो ।

  • 財布には金がたくさん入っていた

    थौलीमा पैसा धेरै (राखिएको) थियो ।

  • 男​は​財布​から​数​枚​の​紙幣​を​取り出し,誇らしげ​に「これこそ​が​私​の​神​だ​よ!」と​言った

    त्यस मानिसले पर्सबाट केही नोट निकाल्यो अनि धाक लगाउँदै यसो भन्यो, “यही हो मेरो भगवान्‌!”