UNOES日ネ辞書日本語⇄ネパール語辞書

災害

1. a disaster; उत्पात ; प्रकोप ; ठूलो विपत्ति ; दुर्घटना ;〔大災害〕 a calamity; दुर्घटना ; दुर्गति ; आपत् (/ आपत्ति) ; विपत् (/ विपत्ति) ; आपत्–विपत् ; सङ्कट ;

  • 自然災害

    प्राकृतिक प्रकोप

  • 火(洪水疫病)による災害

    /आगलागीको (बाढीको / महामारीको) उत्पात

  • 災害を起こす 〔形容詞として〕

    दुर्गत विपत्ति ल्याउने ; अनर्थकारी

  • 自然災害は警告なしにやってくる

    प्राकृतिक प्रकोपहरू कुनै पूर्वसुचनाविना आउँछन् ।

  • 大雨でこの地域はひどい災害に遭った

    झरीले गर्दा यो इलाकाका मानिसहरू प्राकृतिक प्रकोपको चपेटामा परे ।

  • 災害はいつ起こるか分からない

    त्यहाँ कुनै पनि समयमा विपत्ति आइपर्न सक्छ । ; तिमी भन्नै सक्दनौ कि विपत्ति कहिले आउँछ । ; विपत्तिले कहिले आक्रमण गर्छ त्यो त भन्न सकिदैन ।