再吟味
1. reexamination; पुनरावलोकन ; पुनः हेर्ने काम ; पुन :परीक्षण ;
連語
再吟味する
自分の優先順位を再吟味する
आफ्नो प्राथमिकताबारे फेरि एक पटक सोच्नु (/ केलाएर हेर्नु) ; आफ्नो प्राथमिकतालाई पुनरावलोकन (/ पुनर्विचार) गर्नु
自分の仕事の質を再吟味するよう促された
तिनी आफ्नो कामको गुणस्तरलाई केलाउन उत्प्रेरित भए ।