UNOES 日本語・ネパール語辞典用例つき・無料

猜疑心

suspicion; सन्देह ; शंका ;

  • 猜疑心の強い人だ

    ऊ शङ्कालु (/ सधैं शङ्का गर्ने) मान्छे हो । ; ऊ शङ्कालु स्वभावको छ ।

  • 彼の裏切りで彼に猜疑心を抱くようになった

    उसबाट धोका खाएकाले मेरा मनमा चिसो (/ शङ्का) पस्यो ।

    *मनमा चिसा पस्नु は「心に猜疑心が湧く」