最後
1. 〔終わり〕 the last; the end; आखिर ; अन्त anta ; अन्त्य ; अवसान ; समाप्ति ; पुट्ठा ; चाक ; चरम ;
代の最後で ’
२० वर्ष नपुग्दै
最後だけ見せる熱意
मात्र अन्तिम क्षणमा देखाउने जोस
最後は同じことだね ’
आखिर एउटै हो त नि ।
彼は自分の最後が近いことを知っていた
आफू मर्न लागेको उसलाई थाह थियो ।
その話の最後はどうなるのですか
कथाको समाप्ति कसरी हुन्छ कथाको कस्तो समाप्ति हुन्छ
道の最後
बाटाको सीमा (/ छेउ / अन्तिम भाग)
最後の夜 (
अन्तिम रात
最後の祈り 〔閉会の〕
समापन प्रार्थना
最後の言葉
अन्तिम अंश (/ शब्द)
最後の日
आखिरी (/ अन्तिम) दिन
最後の一撃
अन्तिम मरणाघात (/ दुर्घात) ; अन्तिम घातक (/ मृत्युदायी) प्रहार
最後のあがき
अन्तिम प्रयत्न
最後の坂(決心)
अन्तिम उकाला (निर्णय)
最後の判決
अन्तिम फैसला
最後の力を振り絞って ’
बाँकी भएभरको बल लगाएर
最後の瞬間まで
अन्तकालसम्म ; अन्तिम क्षण्मसम्म
彼は最後の最後まで勇敢に戦った 死ぬまで)
ऊ अन्तसम्म (/अन्तिमको पनि अन्तिमसम्म (/ आफ्नो मृत्युसम्म) *साहसपूर्वक लडयो ।
死に際に娘を一目みたいという彼の最後の願いは遂げられなかった
मर्ने बेलामा छोरीको मुख हेर्ने उसको धोको (/ अत्यन्त चाहना / उत्कट इच्छा) पूरा भएन ।
詩人は最後の日を貧困のうちに過ごした
々कविले अन्तिम दिनहरू गरीबीमा बिताए ।
彼は最後の数歩を走り抜けた
तिनी अन्तिम दुई चार कदम दौडे ।
人の話を最後まで聞く
अर्काको कुरा नसिद्धेसम्म सुन्नु
薬は最後まで欠かさずに飲もう
औषधी बिचमै खान नछोडिकन मात्रा पूरा हुने गरी खाऔं ।
彼はその本を最後まで読み通した
तिनले त्यो किताब पूरै (/ पूर्णरूपले) पढे ।
最後に彼が大きな助けとなった
अन्तमा (/ आखिर / निदानमा) उसले मलाई ठूलो मद्दत गऱ्यौ ।
最後に一言申し上げます
अन्तमा म एक शब्द राख्न चाहन्छु ।
最後になって寝返りを打たれた
आखिरी उसले हामीलाई पिठिउँ फर्कायो ।
すべてに限度があると最後には認識しなければならない ’
हरेक कुराको सीमा हुन्छ भनेर आखिर उसले थाह पाउनेछ ।
あの国を最後に訪問してからもう十年経つ
त्यस देशमा पछिल्लो चोटि म गएको अब दस वर्ष बितिसक्यो ।
2. 〔 「… したら最後 」 の形で / それきり〕
言い出したら最後後へは引かない
एक चोटि भन्नथाल्यो भने त पछि हट्दैन ।
3. 〔臨終〕