UNOES日ネ辞書日本語⇄ネパール語辞書

最近

1. 〔最近〕 recently; lately; nowadays; in these days; हालैमा ; हालसालको समयमा ; आजकल / आजकाल aaj · ka(a)l ; हिजोआज ; आजभोलि ; अचेल ; अचेलभरि ; अद्यावधि ;

  • つい最近買った品

    々 भर्खरै किनेका सामानहरू

  • 最近出た本

    नयाँ प्रकाशन ; भर्खरै (/ अस्ति) प्रकाशित किताब

  • 最近毎日雨が降る

    हिजोआज प्रतिदिन पानी पर्दै छ ।

  • 彼は最近結婚した

    उसले अस्ति नै विवाह गऱ्यो ।

  • 最近は不安ばかりがよぎる

    हालसाल (/ आजकल) त मलाई नराम्रो विचार मात्र आउँछ ।

  • 最近彼の身持ちが締まってきた

    हालमा उसको आचारण राम्रो हुँदै गएछ ।

  • 最近目立って涼しくなった

    आजकाल (/ आजकल) चाल पाउने गरी शितल भएछ ।

  • 最近親類に不幸があった

    हालै उसको नातेदार मऱ्यो ।

  • 最近彼は冷たくなった

    अचेल (/ आजकल) उसले मलाई माया मारिदियो ।

  • 最近彼はどこに住んでいるんだい

    अचेल (/ आजकल) ऊ कहाँ बस्छ

  • 彼にはつい最近会ったばかりです

    मैले उसलाई केही दिन अघि नै भेटेँ ।

  • 最近また近視が進んだ

    हिजोआज मेरो निटदर्शी झन् खराब भएछ ।

連語
最近の
  • 最近の傾向

    आजको (/ हालैको) प्रवृति (/ प्रवाह / धारा)

  • 最近の流行

    आधुनिक फेशन

  • 最近の子供たち

    अहिलेका (/ आजकलका) छोराछोरीहरू

  • 最近のテロの暴力

    जारी (/ हालको) आतंकवादी हिंसा

  • 最近の例を述べる

    हालैका उदाहरणहरु बताउनु

  • 世界の最近の金融システムにおける混乱 ’

    संसारको अर्थतन्त्रमा हालसालै भएको डामाडोल

  • この数字は最近の数字に置き換えることができる

    यो संख्याको सट्टा अन्तिम तथ्याङ्क राख्न सकिन्छ ।

  • 最近めったにあの人に会わない

    हिजोआज उहाँसित त्यत्ति (/ विरलै) मेरो भेटघाट हुँदैन ।