サイン
1. 〔署名〕 a signature; सही ; हस्ताक्षर ;〔有名人の自署〕 an autograph; दस्तखत dastakhat ; सही ; हस्ताक्षर ; सान ;
写真を証明するためのサイン
फोटो प्रमाणित गर्नेको दस्तखत
サイン一つで足りる書類
एकछापे कागजात ; एउटामात्र छाप लगाए पुग्ने कागजात
連語
サインする
サインされた手紙
हस्ताक्षरित पत्र ; हस्ताक्षर (/ सही) गरिएको पत्र
紙面にサインする
कागजमा हस्ताक्षर गर्नु
この書類にサインしてください
ती कागजहरूमा हस्ताक्षर गर्नुहोस् ।
私は彼のことを全く考えずにサインしてしまった
मैले उनीबारे सोच्दै नसोची सही गरिहालें ।
2. 〔合図〕 a sign; a signal; सङ्केत / संकेत ; इसारा / इशारा ;
彼は私に静かにするようサインを送った としない
उसले मलाई चुप लाग्न संकेत (/ इसारा) गऱ्यो । *संकेत (/ इसारा) पठाउनु
友はそこに行くことを災いのサインだと思った
साथीले त्यहाँ जानुलाई विपत्तिको संकेत ठान्यो ।