才能
1. 〔能力〕 an ability; खूबी ; सक्षमता ; सीप ; क्षमता ; दक्षता ; कौशलता ; 〔天分〕 a talent; gift; खूबी ; विशेष योग्यता ; प्रतिभा ; वरदान ; अकल (/ अक्कल) ;
話す才能
बोल्ने खूबी (/ क्षमता)
音楽(スポーツ)の才能
संगीतको (खेलकुदको) (क्षेत्रमा पाएको) वरदान
才能を伸ばす ’
आफ्नो क्षमता (/ खुबी) बढाउनु
才能を発揮する
सीप चलाउनु
君の才能を無駄にするなんて罪だよ
तिम्रो यो खुबीलाई खेर फाल्नु त पापै हो ।
教職で彼の才能は十分活かされない
शिक्षकको कामले उसको क्षमतालाई पूर्णरूपले प्रयोग गर्न सकेन ।
彼には面白可笑しくしゃべる才能がある
उसको हँसाउन खुबी छ ।
連語
才能ある
才能ある人
सक्षम (/ निपुण / दक्ष) मानिस