裁量
1. discretion; विवेक ; सुझबुझ ; बुद्धि ; सतर्कता ;
自分の裁量で
आफै निर्णय गरेर ; आफ्नो नर्णयमा (/ स्वतन्त्रतामा) ;
彼は君の裁量を見定めたよ
उसले तिम्रो क्षमता आँक्यो (/ क्षमताको अनुमान गऱ्यौ) ।
彼女は夫に相談することなく自分の裁量で行動した
उनले आफ्नो पतिसित सल्लाह नगरी आफैले निर्णयहरू गरिन् ।