再生
1. 〔生き返ること〕 resurrection; पुनरुत्थान ; पुनर्जागृति ; पुनर्जागरण ; पुनर्जीवन ;〔再生輪廻〕 rebirth; reincarnation; पुनर्जन्म ; जन्मजन्मान्तर ; पुनरुत्पत्ति ; अनेकौं जन्मसम्म ;
再生した病人
पुनर्जीवित (/ मर्न लागेर फेरि जागेको) रोगी
霊は万回も再生するという
अदृश्य आत्माले ८४ लाख जुनी फेर्छ भन्ने हो ।
2. 〔更生〕 regeneration; reformation; परिवर्तन ; पुनरुपन्न ; पुनर्जागरण :
再生した経済(企業)
पुनर्जीवित (/ सप्रँदो) अर्थतन्त्र (उद्योग)
再生した思想
पुनरुत्पन्न विचार ; फेरि उब्जेको (/ उत्पन्न भएको) विचार
商いの分野で彼は再生した
व्यापारको क्षेत्रमा उसको पुनरुत्थान भयो । ; व्यापारको क्षेत्रमा ऊ फेरि उठ्यो (/ जाग्यो) ।
3. 〔生物体の〕 regeneration; पुनरुत्पन्न ;
幸いにも地球の再生力が強力なので今までのところそれほどひどい被害は生じていない ’
आनन्दको कुरा के छ भनेपृथ्वीको पुनरुत्पादन गर्ने शक्ति यति बलियो छ कि अहिलेसम्म त्यस हदसम्म क्षति भएको छैन।
4. 〔廃品の〕 reuse; recycling; पुनःप्रयोग ; पुनरुत्पादन ;
プラスチック製品から他の様な製品を再生することができる
々प्लास्टिकका सामानबाट अरू विभिन्न सामान पुनरुत्पादन गर्न सकिन्छ ।