最初
1. the beginning; the first; the start; सुरु / शुरू ; पहिलो (/ पहिला) ; प्रथम ; आरम्भ ;
一年でこの数がを超えたのはこれが最初でした
एक वर्षमै यसको संख्या १०० नाघेको यो पहिलो पटक थियो ।
最初は学生人だった
पहिला (/ सुरुमा) विद्यार्थी त १० जना थिए ।
日常生活の変化や調整の必要を認めるのは最初大変だが本気で努力すれば新たな状況に慣れてくる
दैनिक कामचर्यामा गरिएको परिवर्तन तथा छाँटकाँट स्वीकार्न सुरुसुरुमा गाह्रो हुनसक्छ । तापनिप्रयत्न गरेमा नयाँ स्थितिअनुसार काम गर्न सकिन्छ ।
最初から最後まで
सुरुदेखि अन्तसम्म ; पूरै ; आद्यन्त / आद्योपान्त
最初からやりなさい
सुरुदेखि गर ।
あいつは最初からいつもそうさ ’
त्यो मान्छे पहिलेदेखि नै त्यस्तै हो ।
最初の訪問
पहिलो भेट
最初の人間
प्रथम मानव
最初の段階
पहिलो कदम
最初の日間
सुरुका दुई दिनमा
~の最初の頃 ~
को प्रारम्भतिर (/ सुरुतिर)
最初に目に留まる句
किताब पल्टाउनेबित्तिकै आँखा पर्ने पद
あなたが)最初に抱いた愛
पहिला (/ पहिलो) प्रेम
だれが最初に来たのか
को पहिले आयो
最初に到着したのはヤムだった
पहिले आएको यम नै थियो ।
彼と最初に出会った場所は教会だった
उहाँलाई (/ उहाँसित) पहिलो चोटि त चर्चमा भेटेको थियो ।
この丘で最初に花を咲かせる木の一つはアーモンドだ
यस डाँडामा पहिला फूल लाग्ने रूखमध्ये हाडे–बदामको रूख एउटा हो ।
最初彼に会ったときにはあまり強い印象を受けなかった
पहिलो पटक उसलाई भेट्दाखेरी त मलाई त्यत्ति गहिरो छाप पर्दैन थियो ।
最初に手を出したのは彼の方だ
पहिले हात उठाउने त उही हो । ; पहिले झगडा शुरु गर्ने त उही हो । ; पहिले निहु खोज्ने त उही हो ।