UNOES 日本語・ネパール語辞典用例つき・無料

最小限(度)

  • 必要最小限ではなく,それ以上のことをやってみたいと思います

    आफूलाई दिइएको काम मात्र गर्नुको साटो म अझ बढी गर्ने प्रयास गर्न चाहन्छु ।

  • 先進国では最小限必要とみなされる物が,他の国ではぜいたく品となるかもしれない

    विकसित देशमा आधारभूत ठानिने कुरा, अरू कतिपय देशमा भने आरामदायी जीवनको चिनारी हुन सक्छ ।

連語
最小限の/最小限度の
  • 必要最低限の物 〔そうした物質〕

    आधारभूत (/ अत्यावश्यक) तत्त्वहरू ; भौतिक पूर्वाधार ;आधारभूत (/ अत्यावश्यक) पदार्थ ; भौतिक पूर्वाधार

  • 最小限の資格

    कनिष्ठ (/ सघुतम / अल्पतम) योग्यता ; उत्तीर्णाङ्क

    *最低合格点

  • これが我々の考え得る最小限の要求だ

    यो चाहिँ हामीले सिक्न सक्ने न्यूनतम (/ समभन्दा थोरै) माग हो ।

  • 彼はその製品を売る時,最少限の費用しか取らなかった

    उसले त्यो सामान बेच्दा लागत (/ परल मूल्य) मात्र लियो ।

連語
最小限に/最小限度に
  • 彼らの努力で被害は最小限にとどまった

    उनीहरूको प्रयासले गर्दा हानी कम रहयो ।

  • 最小限に見積もっても500万ルピアはかかるだろう

    न्यूनतम मूल्याँकनमा पनि ५० लाख रुपैयाँ लाग्ने रहेछ ।

  • 荷物は最小限にとどめてでかけた

    हामी सकेसम्म थोरै सामान लिएर गयौं ।