UNOES日ネ辞書日本語⇄ネパール語辞書

最低

1. 〔一番低いこと〕

  • 課税最低額

    न्यूनतम करयोग्य मूल्य

  • 最低土地査定額

    न्यूनतम मूल्याङ्कन

  • 最低ランクの土地

    चहारश्रेणीको जग्गा

連語
最低の
  • 最低の生活

    कनिष्ठ (/ सबभन्दा तल्लो) जीवन ; फिस्सू (/ दयनीय) जीवन

  • 生命に最低必要なもの

    जीवनका मूल आवश्यकताहरू

  • これは記録上最低の数字だ

    यस्तो कम संख्या पहिला कहिल्यै पुगेको थिएन ।

連語
最低でも
  • 最低でも土曜半日だけ

    कम्तीमा पनि शनिबार आधा दिन ।

  • 日に最低でも万要る

    मलाई दिनमा घटीमा (/ कम्तीमा) पनि बीश हजार चाहिन्छ ।

2. 〔駄目な様子〕

  • 最低の状態

    सबभन्दा तल्लो (/ खतम) अवस्था

  • 彼なんか最低の人間だ

    ऊ अधमाधम मानिस हो । ; ऊ सबभन्दा तुच्छ (/ नीच) मानिस हो ।