幸い
1. 〔幸せ〕
彼らが幸いである理由
तिनीहरू आनन्दित हुनुको कारण
不幸中の幸いだった
दुःखमा सुक्ख भयो ।
知恵を見いだした人は幸いだ
धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ ।
幸いだ。義のために迫害される者は
धन्य धार्मिकताको निम्ति सताइनेहरू ।
幸いな人たち
धन्य (/ आनन्दित) मानिसहरू
今日貴殿の前で自分の弁明ができることを幸いに存じます
आज हजूरका सामने मैले आफ्नो बचाउमा बोल्नपाएकोले मैले आफूलाई भाग्यशाली सम्झेको छु ।
幸いにも,地球の再生力が強力なので,今までのところそれほどひどい被害は生じていない
आनन्दको कुरा के छ भने, पृथ्वीको पुनरुत्पादन गर्ने शक्ति यति बलियो छ कि अहिलेसम्म त्यस हदसम्म क्षति भएको छैन ।
2. 〔都合のよいこと〕
しかし幸いなことに,立ち直ることはできるのです
तर खुसीको कुरा, यो चोट निको हुन सम्भव छ ।
幸いに怪我人はなかった
खुशीको कुरा, कुनै घाइते (/ घायल) भएन ।
幸いにも事故から守られた
भाग्यवश (/ सन्जोगले) दुर्घटनाबाट बाँचियो ।
*भाग्यवश は「運よく」
幸いにも彼女は私の申し出に同意してくれた
खुसीको कुरा, उनले मेरो प्रस्ताव स्वीकारिन् ।
我々は幸いにも敵の謀りごとを知らないわけではない
धन्न, हामी शत्रुका युक्तिहरूबारे अजान छैनौं ।
私はこれで死ぬと思いましたが,幸いにも生き延びました
अब ज्यान जाने भो भन्ठानेको थिएँ तर खुसीको कुरा, म बाँचें ।