UNOES 日本語・ネパール語辞典用例つき・無料

最善

  • 家族の最善を考える

    परिवारको भलाइलाई प्रथम स्थान दिनु ; परिवारको हितका लागि गर्ने प्रेरणा दिनु

  • 分かってくれ,君たちにとって最善を願っているんだ

    हेर, म तिमीहरूको राम्रै होस् भन्ने चाहन्छु ।

  • 問題を解決するよう道理にかなった措置を講じたあとは,より生産的な事柄に注意を傾けるのが最善だ

    समस्या सुल्झाउन व्यावहारिक कदम चालिसकेपछि त्यसमै चिन्तित नभएर अझ फलदायी कामहरूमा ध्यान केन्द्रित गर्नु बेस हुन्छ ।

連語
最善を尽くす
  • 最善を尽くして

    मरिमेटी

  • 私たちは、自分が現在置かれている状況で最善を尽くすべきだ

    हामीले हालको स्थिति राम्रो बनाउन सक्दो गर्नुपर्छ ।

連語
最善の
  • 最善の生き方

    जीवन बिताउने (/ जिउने) सर्वोत्तम तरीका ; उत्कृष्ट जीवनशैली

  • 最善の益(事柄/方法)

    सर्वोत्तम (/ सर्वोत्कृष्ठ) हित (कुरा / उपाय)

  • 生活する最善の方法

    जीवन बिताउने सबभन्दा राम्रो (/ उत्तम) तरिका