栄える
prosper; thrive; flourish; boom; prosper; thrive; flourish; फस्टाउनु ; सप्रनु ; उन्नति गर्नु ; संवृद्धि बढाउनु ; बढ्नु ; लहलहाउनु ;
栄えた〔形容詞として〕
उन्नतिशील ; संवृद्ध ; समृद्धशाली ; ऋद्ध
どんどん栄えて行った
त्यो बढ्दै बढ्दै गयो ।
ウルはメソポタミアにおける交易の中心地として栄えていた
ऊर, एउटा फस्टाउँदो मेसोपोटामियाली केन्द्र थियो ।
“パックス・ロマーナ”(ローマの平和)によって商業は栄えていた
रोमी साम्राज्यमा छाएको सापेक्षिक शान्तिपूर्ण अवस्थाको कारण अर्थतन्त्र एकदमै फस्टाइरहेको थियो ।