境
1. 〔国 / 州などの境界線〕 a border; सिमाना ; आँठा ; आली ;〔境界線〕 a boundary; किनारा (/ किनार) ; सिमाना ; आली ;
市の境
नगरको सीमा (/ सीमाना)
州の境
प्रदेशको सीमा (/ सीमाना)
国境の町
सीमान्त (/ सीमावर्ती) नगर ; सीमाको अन्तिम छेउमा परेको नगर
境を決める
सीमा कोर्नु ; सीमांकन गर्नु ; बजारको सीमा तोक्नु
2. 〔分かれ目〕
愛情と懲らしめの境
माया र अनुशासनको सीमा
複合語