坂道
1. a slope; a sloping road; a hill; भिरालो ; ढल्काइ ;〔上り〕 उकालो ;〔下り〕 ओरालो ;
世界一急な坂道
संसारकै सबैभन्दा ठाडो बाटो
急な坂道を登る
ठाडो उकालो चढ्नु
坂道を歩いて登る
उकालोतिर हिँडेर जानु ; उकालो चढ्नु
坂道を駆けおりる
भिरालो ठाउँमा गुड्दै जानु ; ठाडो ओरालो बाटो गुड्दै जानु
彼は二日かけて険しい坂道を上って来た
उहाँ ठाडो उकालो उक्लँदै लगभग दुई दिनको यात्रा गर्नुभयो ।
邪悪な者の計り事に従って坂道を転げ落ち始めるかもしれない
हामीले दुष्टहरूको सल्लाह पछ्यायौं भने हाम्रो अधोगति सुरु हुन सक्छ ।