UNOES日ネ辞書日本語⇄ネパール語辞書

盛ん

1. 〔繁栄〕 prosperity; संवृद्धि / समृद्धि ; सम्पन्नता sampanna ・ taa ; उन्नति ; शुभ shubha ; मङ्गल ;

  • 盛んな国(共同体)

    समृद्ध (/ सम्पन्न / उन्नतिप्रगति भएको) देश (समाज)

  • 盛んになる

    सप्रनु ; उन्नति गर्नु ; समृद्धि बढाउनु ; बढ्नु ; लहलहाउनु

2. 〔広く行われる様子〕 व्यापकता ;

  • あの国はスポーツが盛んだ

    त्यो देसमा खेलकूद व्यापक छ ।

3. 〔元気のよい様子〕 सक्रियता ; जाँगर ; जोस ; उत्थान ;

  • 盛んな話(男)

    जोसिलो (/ फुर्तिलो / जाँगरिलो) कुरा (नारा)

4. 〔勢いのある様子〕

  • パーティーはなかなか盛んだった

    पार्टी सफल भयो । ; पार्टीको उन्नति भयो ।

連語
盛んに
  • 彼の演説が集会を盛んにした

    उसको भाषणले सभालाई जोस्यायो (/ उत्तेजित बनायो) । ; उसको भाषणले सभाको जोस जगायो (/ उक्सायो) ।

  • 彼らは改正案を盛んに論議した

    तिनीहरूले संसोधनमाथि तातो तातो कुरा गरे ।

  • 彼は学校行事に盛んに活躍している

    तिनले स्कूलकार्यहरूमा सक्रियताकासाथ (/ सकारात्मक) भाग लिएका छन् ।