魚
1. a fish; माछो , 複 माछा ; मत्स्य ;〔魚肉〕 fish; माछाहरू ;
腐った魚
बिग्रेको माछा
うろこのない魚
असला
色とりどりの魚たちが群がる珊瑚礁
रंगीविरंगी अनि आकारप्रकारका माछाले भरिएको मुगा ढिस्को
魚の群れ
एकै ठाउमा थुप्रिने माछा
魚を食べる
माछा खानु
魚を捕る 〔網で〕 〔釣る〕
माछा प्रक्रनु (/ समात्नु) ;जाल हान्नु ;माछा मार्नु ; बल्छी खेल्नु
魚ばかりを食べる人
माछाजीवी ; मत्स्यजीवी ; माछा मात्र खाने
彼らはたくさんの魚を捕まえた
तिनीहरूले एक थुप्रो माछा पक्रे ।
魚は一キロある
माछा एक किलो छ ।
海は魚の生存域だ ’
समुद्र माछाको बाँच्ने ठाउँ हो ।
魚が針に掛かった
माछाले बल्छी टोक्यो ।
魚が餌に食らいついた
माछाले छेस्किनी खायो ।
手が滑って魚が逃げた
माछा मेरो हातबाट फुत्क्यो ।