UNOES 日本語・ネパール語辞典用例つき・無料

逆らう

1. 〔逆行する〕 go against; ~ को विपरीत जानु ;

  • 水の流れに逆らって泳ぐ

    पानीको धारको विपरीत दिशामा पौडी खेल्नु

  • これってあなたたちのおきてに逆らうことでしょ

    मलाई थाहा छ, यी सब तपाईंहरूको सिद्धान्त विपरीत हो ।

2. 〔反抗する〕 defy; disobey; अनाज्ञाकारी हुनु ; तोड्नु ; विद्रोह गर्नु ;

  • ~に逆らって

    ~को विपरीत दिशामा ; ~विरुद्ध ; ~को विरुद्धमा ; खिलाफ

  • 権威に逆らう者

    अख्तियारवालाको विरुद्धमा खड़ा हुने

  • 上司の命令に逆らう

    आफ्नो मालिकले दिएको आज्ञा उल्लङ्घन गर्नु

  • 親にあからさまに逆らう

    आफ्ना आमाबाबुको खुलेआम विद्रोह गर्नु

  • これは我々の掟に逆らうことだ

    यो हाम्रो सिद्धान्त विपरीत हो ।

  • 王に逆らう謀議が仕組まれた T

    राजाको विरुद्धमा षड्यन्त्र गरियो ।

  • 中学生の時はよく学校に逆らったものだ

    माध्यमिक विद्यालय पढ्दा म प्रशासनलाई मान्दैनथेँ (/ अवज्ञा गर्थेँ) ।

  • 彼に逆らう立場を取るのは無益だ I

    उहाँको विरोध गर्नु निरर्थक छ ।

  • 王は自分に逆らう者は直ちに命を奪われるという恐れを抱かせた

    राजाले तिनका शत्रुहरूलाई तुरुन्तै नाश गरिने डरको छाप मानिसहरूलाई लगाए ।

  • 当時のインドで,結婚しないでいるのは文化に逆らうことでした

    यो त मेरो लागि फलामको चिउरा चपाउनुसरह हुने थियो किनभने त्यतिबेला भारतमा अविवाहित बस्ने चलन थिएन ।