酒
1. 〔一般 / 酒類〕 alcoholic drinks (/ beverages); liquor; मात ; रक्सी * 主に蒸留酒; मद्य ; मद्यपान ; मदिरा ; एला * ネワール語;〔米からできた酒〕 sake; जाँड * ネワール語では थोँ ; जाँडरक्सी ; निगार ;〔ぶどう酒〕 wine; दाखमद्य ; अङ्गुरको मदिरा ; वाइन * ネ英;〔安酒〕 दारु * 自家製の; पेटलाई बिगार गर्ने मदिरा ;
強い(弱い)酒
कडा (पातलो) रक्सी
甘口(辛口)の酒
मिठो (तिखो) मदिरा
一杯の酒
एक गिलासको रक्सी
非合法の酒
अवैध मदिरा
酒・たばこの販売禁止
मदिरा र सुर्तीजन्य पदार्थको बिक्रीमा निषेध
酒を飲む はネパール語ではないとして眉を顰める師もいる;
रक्सी खानु (/ पिउनु) *पिउनुमद्य (/ मदिराको) प्रयोग गर्नु
酒を供する
मद्य (/ रक्सी) टक्रयाउनु
酒を造る
रक्सी पार्नु (/ बनाउनु)
酒を密造する
अवैध (/ निषेधित) मदिरा बनाउनु
酒に酔う ~
लाई) रक्सी लाग्नु ; मातिनु / मात्तिनु ; रक्सीको प्रभाव पर्नु ; धोक्नु ; रक्सीले लट्ठ हुनु ; पियक्कड (/ मतवाला) हुनु
酒を浴びるように飲む グループや集団で
रक्सी धोक्नु (/ ज्यादै बढी पिउनु) ; रक्सी धोकाधोक गर्नु *
私は酒を飲まない ’「酒を飲む」の「飲む」はよりもが正統
म रक्सी खान्नँ (/ खाँदिनँ) । *पिउनुखानु
彼は酒は一滴も飲まない
ऊ रक्सी एक थोपा (/ बूँद) पनि खाँदैन । ; ऊ रक्सी छुन पनि छुँदैन ।
酒が回った
उसलाई रक्सी लाग्यो । ; उसलाई रक्सीले मात लाग्यो । ; ऊ रक्सीले मातियो (/ प्रभाव पऱ्यो / लट्ठ भयो) ।
彼に酒が回るまでにそれほど時間が掛からなかった
उनलाई रक्सीको मात चढ्न धेरै बेर लागेन ।
大酒にふける
年寄りは酒をがぶがぶ飲んだ
बुढोले रक्सी तन्कायो (/ तनतन पियो) ।
食い意地の張った酒にふける男
घिचुवा र पियक्कड
人の心を歓ばせる酒
मानिसको मन खुश गराउनालाई दाखम
酒を慎んでいる
मैले आफूलाई पिउनदेखि रोकिरहेको (/ बञ्चीत गरिरहेको / जोगाइरहेको) छु ।
恐ろしく酒を飲む男だ
ऊ मस्तै पिउँछ ।
彼は持っている金を全部酒に費やす
उसकोमा जे जति पैसा छउसले रक्सीमा खर्च गर्छ ।
酒に真実あり ギリシャ詩人の言葉で「酒を飲むと人は本心を語る」の意味
रक्सीले सत्य ओकल्छ । *
奥さんが死んでから彼は酒をあおるようになった ’
पत्नीको मृत्युपछि उसले जोरसँग पिाउन थाल्यो ।
集いにお酒を出すなら適量だけにしてください
जमघटमा (मद्य)पेय पदार्थ राख्ने हो भने ठिक्क मात्रामा मात्र राख्नुस् ।
彼は酒にひどく酔っていた
ऊ मद्यले खूब लट्ठ भएको थियो ।
酒の上のけんか
पिउँदाको झगडा
2. 〔飲んだ時の態度〕
あの人の酒はなかなかよい酒だ
उहाँले पिउँदाको आचरण राम्रो छ ।