叫び声
1. a shout; a cry; चिच्च्याइ ; चीत्कार ; चिर्को / चिर्का ;〔甲高い〕 a scream; a shriek; चिच्याहट ; चीत्कार ;〔わめき声〕 a yell; चिच्चयाहट ; चिच्च्याइ ; पुकार / पुकारा ; कोलाहल ;
助けを求める叫び声
गुहार्ने आवाज ; मदत पुकार्ने आवाज
叫び声をあげる
चिच्याउनु ; कराउनु
子供たちの叫び声に目が覚めた
केटाकेटीको चिर्कोले (/ चर्को स्वरले) म बिउँभिएँ ।
彼は苦痛の叫び声を上げた
उसले पीडाले चिच्यायो (/ चर्को स्वरले करायो) ।
彼らの間に大きな叫びが起こり始めた
तिनीहरूमा ठूलो रूवाबासी हुन गयो ।