叫ぶ
1. 〔大声で〕 cry; shout; कराउनु ; गर्जनु ; पुकार्नु ; पुकारा गर्नु ;;〔かん高く〕 scream; चिच्याउनु / चिच्च्याउनु ;〔鋭く〕 shriek; कराउनु ; गर्जनु ;〔わめく〕 yell; चिच्च्याउनु ; कराएर भन्नु ;
声をからして叫ぶ
घोक्रो सुक्ने गरी कराउनु
*घोक्रो は「喉」
助けてくれと叫ぶ
गुहार्नु
助けを求めて叫ぶ
गुहार्नु ; ~सँग मदत माग्नु ; ~लाई मदत पुकार्नु ; ~को पुकारा गर्नु
彼は叫んで言った~ ~
तिनले चिच्याउँदै भने
彼女は叫んで言った.「陰謀だ!陰謀だ!」
उनले कराई भनिन् “धोखा! धोखा!”
彼らは,これはお化けだと恐怖に叫んだ
“यो त भूत हो!” तिनीहरू डरले चिच्याए (/ चिर्सिए) ।
ある日,私たちが車で走行中,彼が突然,「止まって!」と叫んだ
एक दिन गाडी चढिरहेको बेला ऊ “रोक्नुस्!” भन्दै एक्कासी कराए ।
人々があまりにも大声で喜び叫んでいたから,その声は遠くまで聞こえていた
मानिसहरू कराएको सोर यति चर्को थियो कि त्यो आवाज टाढा टाढासम्म पनि सुनिन्थ्यिो ।
2. 〔主張する〕 कोलाहल गर्नु ; स्वर मच्चाउनु ; माग गर्नु ;
集会で一日中叫んだ
उसले सभामा दिनभरि भुक्यो (/ कुर्लियो / करायो) ।
彼らは弛んでいる.だから「私たちは行きたい」などと叫んでいるのだ
तिनीहरू सुस्ती भएका छन्, त्यसैले ता तिनीहरू “जान दिनुहोस्” भन्दै कराउँछन् ।