裂け目
1. 〔長い裂け目〕 a slit; a crack; लामो चिरो ;〔布地などの〕 a tear; a rip; च्यातिएको ठाउँ ; प्वाल ; चिरो ;〔深い割れ目〕 a chasm; दरार ; गहिरो चिरो ;
地面の裂け目
भूइको धाँजो
雲の裂け目
बादलको फटाइ (/ फाटो)
岩の裂け目
ढुङ्गाको चिरो (/ धाँजो)
服の裂け目を隠した
मैले कमिजको प्वाल (/ च्यातिएको ठाउँ) लेकाएँ ।