UNOES日ネ辞書日本語⇄ネパール語辞書

先立つ

1. 〔先頭に立つ〕 lead; अगुवाइ गर्नु ; डोऱ्याउनु ;

  • 行列に先立つ

    जुलुसको अगुवाइ (/ नेतृत्व) लिनु

  • 人に先立って働く

    काममा अर्काको नेतृत्व लिनु

2. 〔ある事より以前に起こる〕 precede; ~ भन्दा अघि आउनु (/ जानु / घटित हुनु) ;

  • 戦争に先立つ動き

    युद्ध चल्नुअघि आउने कुराहरू

  • 主の死に先立つ出来事 ’

    प्रभुको मृत्यु हुनुअघिका घटनाहरू

  • 年に先立つ年ほどの間に

    सन्‌ १९१४ सुरु हुनुभन्दा अघिको एक दशकमा

  • 誇りは崩壊に先立つ

    नाशको अघि घमन्ड आउँछ ।

3. 〔第一に必要である〕 prerequisite; पहिलै चाहिने ; शर्तको रूपमा चाहिने ।

  • 事業を始めるのに先立つものは金だ

    व्यापार सुरु गर्नुअघि नै पैसा चाहिन्छ ।

4. 〔人より先に死ぬ〕 अघि मर्नु ;〔先立たれる〕 be outlive; अफसोस हुनु ;

  • 彼女は息子二人に先立たれた

    तिनको दुई जना छोराको मृत्यु भयो ।