UNOES 日本語・ネパール語辞典用例つき・無料

先程

a short while ago; एक छिन अघि ;

  • 先程考えたとおり

    अघि सोचेजस्तै (/ विचार गरेजस्तै )

  • 先程のニュースによれば

    भर्खरको (/ सबभन्दा नयाँ) समाचार अनुसार

  • 先程のレッサムはこう述べています

    यसअघि चर्चा गरिएका रेशम यसो भन्छन्‌: ; अगाडि उल्लेख गरिएको रेशम यसो भन्छन्: ; माथि उल्लिखित रेशम यसो भन्छन्:

  • そのことは先程聞きました

    त्यो त भर्खर सुनेँ ।

  • 先程から停電している

    अघिदेखि (/ एकछिन अघि) बत्ती गएछ ।