UNOES 日本語・ネパール語辞典用例つき・無料

昨今

today; in these days; अचेल * 専 / 法; हालसालको समयमा ; आजकल aajakal ; हिजोआज ; आजभोलि ; अचेलभर

  • 昨今の例を挙げる

    हालैका उदाहरणहरु बताउनु

  • 昨今のテロの暴力

    जारी (/ हालको) आतंकवादी हिंसा

  • 昨今のインドの主婦は家庭外で仕事を求めるようになった

    आजभोलि थुपै भारतीय नारिहरूले घरबाहिर जागिर खान थालेका छन् ।