UNOES日ネ辞書日本語⇄ネパール語辞書

1. 〔計画〕 a plan; अयोजना ;〔方策〕 a scheme; युक्ति ; जुक्ती ; षङ्यन्त्र * 悪質な;〔政策〕 a policy; नीति ;〔方法 / 手段〕 a measure; a step; कदम ; उपाय ; रणनीति ; चाल ; तौरतरिका ;

  • 防御策

    प्रतिरक्षात्मक रणनीति

  • 策を弄(ろう)する 〔陰謀を企てる〕

    जुक्ति चलाउनु ; उपाय गर्नु (/ निकाल्नु) ;षङ्यन्त्र रच्नु ; जाल बुन्नु (/ रच्नु)

  • 策を変える

    चाल फेर्नु

  • 策の施しようがない

    केही उपाय नै छैन । ; कुनै सीप लाग्दैन ।

  • この問題への策は何だろう

    यस समस्याको ओखती (/ समाधान / जुक्ती / उपाय) के होला

  • 彼女は長子の権が確実に息子のものとなるように策を弄した

    ज्येष्ठअधिकार छोराले नै पाओस् भनेर उनले एउटा जुक्ति निकालिन्‌ ।

  • 策を使って重たい荷物を持ち上げた

    जुक्ती (/ तरिका / उपाय / युक्ति) लगाएर गह्रौं भारी उचालियो ।

  • 足掛けの策で相手選手を打ち負かした

    उसले छिर्के दाउ (/ जुक्ती / तौरतरिका) लगाएर विपक्षीलाई पछाऱ्यो ।

  • まあ待てよ。お前は別の策を講じなくちゃいけないんだよ ’’

    यहाँ सुन् । तैंले अब अर्कै बाटो अपनाउनुपर्छ ।