作品
1. a (piece of) work; रचना ; कृति ; सृजना ; काम ;
パリジャトの作品
पारिजातका कृतिहरू (पुस्तकहरू)
彼のめぼしい作品はぜんぶ読んだ
मैले उहाँको मुख्य मुख्य रचना त सबै पढेँ ।; मैले प्रायजसो उहाँको सबै लेख पढ्न भ्याएँ ।
この椅子は僕の作品だ
यो मेच मेरो हातको काम हो ।
これらはピカソの作品だ
यिनीहरू पिकासोका चित्रहरू हुन् ।
この作品は苦心の賜物だ
यो काम दुःखको फल हो ।