削除
1. deletion; कटाइ ; विच्छेद ;
削除箇所
काटिएको (/ मटाइएको) ठाउँ
資格の削除の推薦
योग्यताको बर्खासतीको सिफारिस
連語
削除する
誤字を削除する
नमिलेको शब्द केर्नु (/ कोर्नु)
メールを削除する
एउटा ईमेल मेटाउनु (/ डिलिट गर्नु)
患者登録は削除される
रोगीको दर्ता विवरण पछि मेटाइन्छ ।
彼の名前は削除された
उसको नाम काटियो (/ मेटाइयो) ।
複合語