UNOES 日本語・ネパール語辞典用例つき・無料

昨年

last year; पोहोर ; पोहोर साल ; गत (/ गएको / अघिल्लो) वर्ष ;

  • これは昨年の16%増加です

    गत वर्षको तुलनामा यो १६%ले वृद्धि हो ।

  • 昨年は収支がかろうじてとんとんだった

    पोहोर सालमा आयव्यय मुश्किलले बराबर भयो ।

  • 日本では昨年の米の供給量と需要量がよく釣り合っていた

    गत साल जापानमा चामलको उत्पादन (/ उब्जनी) र माग ठीक बराबरी (/ मिलेको) थियो ।