UNOES日ネ辞書日本語⇄ネパール語辞書

策略

1. a stratagem; a trick; a tactic; छलयोजना ; छल ; दाउपेच ; युक्ति ;〔陰謀〕 a plot; षङ्यन्त्र ; गुप्त योजना ; जाल(झेल) ; धूर्त चाल (/ चालो) ;

  • 巧妙な策略

    चतुर (/ चलाक) चाल (/ षड्यन्त्र)

  • その主要な策略の一つ

    त्यसका मुख्य धूर्त चालहरूमध्ये एक

  • 策略を弄する

    चाल चल्नु ; षङ्यन्त्र रच्नु

  • 詐欺師の策略にひっかかる

    ठगको छकाइमा (/ छलमा) पर्नु

  • 策略に富む人だ 〔策略家だ〕

    उनी रणनीतिज्ञ (/ व्यूहरचनामा दक्ष व्यक्ति) हुन् । ऊ षड्यन्त्रकारी (/ षड्यन्त्र रच्ने व्यक्ति) हो ।

  • その件には彼の大きな策略が絡んでいる

    त्यस काममा उसको ठूलो हात (/ संलग्नता / पहुँच / घुसपैठ) छ ।

  • 彼は別の策略を用いた

    उसले अर्को दाउपेच लगायो ।

  • ラムは彼女を策略にはめた

    रामले उसलाई फन्दामा (/ जालमा) पाऱ्यो ।

  • 彼らは彼だけでなく彼の弟も殺す策略を弄した

    तिनीहरूले उनलाई मात्र होइन तर उनको भाइलाई समेत मार्ने षड्यन्त्र रचे ।