UNOES 日本語・ネパール語辞典用例つき・無料

昨夜

last night; yesterday evening; हिजो राती ;

  • この本を昨夜読みあげた

    हिजो राती मैले यो किताब पढिसकेँ ।

  • 昨夜の残り物を食べた

    उसले हिजोको रहलपहल (/ बचेखुचेको खानेकुरा / उब्रेको खानेकुरा) खयो ।

  • 昨夜はよくお休みになれましたか

    हिजो राती राम्रोसँग सुत्नुभयो?