様変わり
changes; रूप परिवर्तन ;
近年,戦争は様変わりしている
हालैका वर्षहरूमा युद्धले आफ्नो अनुहार फेरेको छ ।
ナイロビは都市となって50年余りですが,すっかり様変わりした
पचास वर्षभन्दा लामो इतिहास बोकेको नैरोबी सहरमा आमूल परिवर्तन भएको छ ।
科学技術の影響により世界は様変わりして地球村となった
प्रविधिको कारण संसार एउटा सानो गाउँजस्तै भएको छ ।