妨げる
1. 〔邪魔をする〕 disturb; impede; obstruct; रोक्नु ; हुन नदिनु ; बाधा दिनु (/ पुगाउनु / पुऱ्याउनु) ; रोकावट ल्याउनु ;〔妨げられる〕 be disturbed (/ obstructed); बाधा पुग्नु ; रोकिनु ;
進歩を妨げる
विकासलाई छेक्नु (/ बाधा दिनु)
景色が妨げられた
दृश्य छेल्यो (/ छेक्यो) ।
会話を妨げられた
उसले वीचमा बोलिहाल्यो (/ रोकाइदियो) ।
仕事を妨げる ’
काममा बाधा (/ रोकावट) ल्याउनु (/ पुऱ्याउनु)
仕事は妨げられずに終わった
काम बेरोक (/ बेरोकटोक) पूरा भयो ।
彼らの訪問が妨げられた
तिनीहरूको भ्रमण स्थगित भयो ।
もし私の仕事があなたの役目に妨げとなるならこの仕事はしばらく後になってから差し上げます ’
मेरो कामले तपाईंको जिम्मेवारीलाई बाधा दिन्छ भने त केहि समयपछि मात्र दिन्छु ।