彷徨う
1. 〔歩き回る〕 wander (about); stray; rove; roam; भौंतारिनु ; डुल्नु ; घुम्नु ; टहल्नु ; देशदेशावर जानु ; फिर्नु ;
彼らは年のあいだ荒野を彷徨った
उनीहरू ४० वर्षसम्म उजाडस्थानमा भौंतारिए ।
彼は人生の半分以上にわたり家族と共に各地を彷徨った
तिनी र तिनको परिवारले आफ्नो अधिकांश जीवन एक ठाउँदेखि अर्को ठाउँमा बसाइँ सर्दै बिताए ।
少年はトラックに便乗して都市から都市へと彷徨った
केटो ट्रक ड्राइभरहरूसँग यात्रा गर्दै शहर शहरमा भौंतारिंदै हिंडे ।
2. 〔定まらない〕
長年あちこち彷徨ったあげくやっとここに落ち着いた
उसले खाली लामो समयसम्म घुमेपछि बल्ल एक ठाउँमा बस्यो ।
3. 〔迷う〕 wander; डुल्नु ; टहल्नु ; भौतारिनु ;〔道を〕 get lost; lose one ’ s way; ( बाटो) हराउनु ;〔徐 々 に流れ出る〕 drift away; तर्केर जानु ;〔さまよわせる〕 wander; डुलाउनु ; अलपत्र छोड्नु ;
彷徨える羊
हराएको भेडा
荒野を彷徨う民
उजाडस्थानमा भौंतारेका मानिसहरू
気持ちがどこかに彷徨っていた
मेरो मन अन्त कतै डुलेको थियो ।
集会中思いが容易に彷徨うかもしれない
सभाहरूमा हाम्रो मन सजिलै कता–कता पुग्न सक्छ ।