様様/様々
連語
様々な
様々な主題
विविध विषयहरू
様々な個性
विविध व्यक्तित्वहरू
様々な理由で
अनेकौं कारणले गर्दा
様々な時に様々な仕方で
समय–समयमा फरक–फरक किसिमले
人それぞれの様々な反応
बेग्लाबेग्लै मानिसहरूको बेग्लाबेग्लै प्रतिक्रिया
様々な病気に見舞われる
अनेकन् रोगबिमारीहरू भोग्नु
彼女はネパールの様々な場所を旅行してきた
उहाँ नेपालका विभिन्न ठाउँहरूमा घुम्नुभएको छ ।
商業界は様々な種類の製品を作り出している
व्यापारिक संसारले अनेकौं किसिमका सामानहरू उत्पादन गर्दैछ ।
様々な理由で困難に思える時もあるものだ
विभिन्न कारणले गर्दा सबै बेलाबेलामा गाह्रो जस्तो देखिने घडीहरू पार गर्नुपर्ने हुन्छ ।