冷める
1. 〔冷たくなる〕 get cold; सेलाउनु ; सेलाएर (/ सेलाउँदै) जानु ;
冷めた飯
चिसो (/ सेलाएको) भात
お湯が冷めた
उमालेको पानी चिसियो (/ सेलायो) । ; उमोलेको पानी चिसो (/ ठन्डा) भयो ।
スープが冷めてしまった
सिरुवा सेलाइसक्यो (/ चिसो भइसक्यो) ।
2. 〔感情や興味がうすらぐ〕 cool down; सेलाउनु ; चिसो हुनु ;
冷めた人
चिसो (/ उदासीन / संवेदना नभएको) मान्छे
関心が冷める
चासो सेलाउनु ; जोस हराउनु
彼の怒りがすこし冷めるまで待ったほうがいい
उसको रिस अलि सेलाएसम्म (/ कम भएसम्म / घटेसम्म) एकछिन पक्दा हुन्छ ।