UNOES 日本語・ネパール語辞典用例つき・無料

さもないと/さもなくば/さもなければ

otherwise; or (else); नत्र (त) ; नभए ; होइन भने ; नत्रभए ; नत्रभने ; अन्यथा ; अथवा ;

  • 彼らのスローガンは,支配せよ,さもなくば破滅,だった

    तिनीहरूको लक्ष्य नै …सके कजाउने नसके बिगार्ने’ थियो ।

  • 金払え,さもないとぶん殴るぞ

    पैसा तिर नत्र कुटाइ खान्छस् ।

  • 伝道をやめろ,さもないと容赦しないぞ!

    प्रचार गर्न बन्द गर! नत्र!

  • さあ行こう,さもないと12時になっても仕事場に着かないぞ

    ओहो, जाऔं, नत्र बाह्र बजे पनि काममा पुगिंदैन ।

  • 高価で割れやすい花瓶を扱う時はあまり強くつかんではならない。さもないと,ひびが入るかもしれない

    बहुमूल्य र संवेदनशील भाँडो चलाउँदा तपाईंले त्यो बेस्सरी समाउनुहुँदैन नत्र चर्किन सक्छ ।