寒い
1. 〔低温で〕 cold; जाडो ; ठिहिरो ;
はだ寒い
ठण्डा ; चिसो
寒い天気
हिम ; जाडो (/ चिसो) मौसम
寒い冬
चिसो जाडो याम
うすら寒い
अलि ठण्डा (/ चिसो)
足もとが寒い
खुट्टा चिसो भयो ।
寒くなる
चिसो पर्नु ; चिसिनु
すっかり寒くなりました
मौसम धेरै चिसियो (/ जाडो भयो) ।
雨が降ったので寒くなった
पानी परेकाले जाडो (/ चिसो / सर्दी) बढ्यो ।
寒くて震えた
चिसो हुनाले (/ भएकोले / भएको हुनले) म कामें ।
寒さにがちがちになった は「震え」
ऊ जाडाले कक्रक्क परेको छ । ; ऊ जाडोले अररिएको (/ कठाङ्ग्रिएको) । ; जाडोले जिउ कटकटायो (/ कटकटी खायो / कटकटी दुख्यो) । *कटकटी
寒い中体を洗ったから歯ががちがち鳴った
जाडामा नुहाएकाले दाँत कटकटायो (/ कटकट ग्यो) ।
寒くても温かい服がないんだ
चिसो लाग्यो भने पनि गरम लुगा छैन ।
2. 〔恐怖で〕
恐ろしくて背すじが寒くなった
डरले बेस्सरी कामेँ ।
慣用表現
〔貧弱な〕
懐が寒い
पैसा पुग्दैन ।