UNOES 日本語・ネパール語辞典用例つき・無料

寒気

a chill; चिसो ; कम्प ; वेपन ; देहकम्प ; थरथर ;〔恐怖による〕 कम्पन ; पर्सन ; थुरुथुरु ; काम ; डगाइ ;

  • 寒気がする

    चिसो पर्नु

  • その不快な症状として一般的なのは,ほてりであり,そのあとに寒気を伴う

    अप्ठ्याराहरूमध्ये सबैभन्दा सामान्य चाहिं उकुसमुकुस हुने गरी शरीर तातो हुने र एकैछिनमा चिसो हुने हो ।

  • その症状には,高熱,寒け,発汗などがある

    यो रोग लाग्दा ज्वरो आउने, काम्ने र पसिना आउनेजस्ता लक्षणहरू देखिन्छ ।