寒さ
1. cold; चिसो ; जाडो ; सर्दी ;
身に染みる(しのぎ難い)寒さ
साह्रै (/ मुटु छेड्ने) (असह्य / सहन नसकिने) जाडो (/ चिसो / सर्दी)
寒さを防ぐ
चिसोबाट जोगिनु
私は寒さに弱い
चिसोले मलाई छिटो समाउँछ (/ छुन्छ) ।
寒さで震える
ठण्डीले (/ जाडोले) काम्नु
寒さが厳しい
寒さが厳しすぎる
जाडो कति बिघ्न हो
雨が降ったので寒さが増した
पानी परेकाले जाडो (/ चिसो / सर्दी) बढ्यो ।
暑さ寒さに敏感だ
गरम र जाडोसित म संवेदनशील (/ ग्रहणशील / तेज) छु ।
寒さにがちがちになった
ऊ जाडाले कक्रक्क परेको छ । ; ऊ जाडोले अररिएको (/ कठाङ्ग्रिएको)
マーグ月の寒さは彼をぶるぶる震えさせた
माघको जाडोले उसलाई थरथर कँपायो (/ कँपाइयो) ।
寒さで足が麻痺した(凍えた)
चिसोले खुट्टालाई नचल्ने (/ चेतना–शून्य) बनायो ।
寒さで歯ががちがちと鳴った
ठण्डीले दाँत कटकटायो ।
この植物は寒さに強い
यो बिरुवा ठण्डीमा पनि बलियो हुन्छ । ; यो बिरुवा ठण्डीमा पनि थाम्न (/ सहन) सक्छ । ; यो बिरुवा ठण्डीमै राम्रो हुन्छ । ; यो बिरुवाले ठण्डी सहन सक्छ (/ ठण्डी मजाले थाम्छ) ।
疲労に寒さが手伝って病気になった
थकाइमाथि जाडोपनले उसलाई बिरामी पाऱ्यो ।