賛美/讃美
1. praise; glorification; प्रशंसा ; स्तुति ; गुणगान ; तारिफ ; सराहना ; आदर ; श्रेय ; मान ; सम्मान ; भार ; जयजयकार ;
この賛美は~に帰される ~
यो श्रेय लाई जान्छ ।
賛美の犠牲
स्तुतिको बलिदान
賛美を歌う
प्रशंसा/ भजन गाउनु
賛美の歌の本
गीति पुस्तक ; प्रश्ंसामा गाइने भजनहरूको पुस्तक
連語
賛美する
彼は暴力を賛美する
ऊ हिंसाको गुनगान गर्छ ।
創造の美を賛美する
सृष्टिको सौन्दर्यको तारिफ गर्नु
彼は軍事的手腕で民に賛美された
सैन्य कौशलताले जन्ताहरूमा तिनको मानसम्मान बढ्दै गयो ।
経営者を賛美した
मालिकको जयगान (/ जयजय) गरियो ।
複合語