山頂
1. the summit (/ top) of a mountain; a mountaintop; डाँडो ; पहाडको शिखर (/ चुचुरो / चुली) ;
万年雪の山頂
हिउँचुली ; हिमशिखर ; हिमालचुली ; हिमचुली
山頂を極める
पहाडको चुली (/ शिखर / टुप्पो) पुग्नु
山頂は霧に包まれていた
पहाडको चुलीसम्मै कुहिरोले धाकेको थियो ।
山頂で日の出を拝んだ
तिनीहरूले पहाडको चुलीबाट सूर्योदयको छटा पूजा गरे ।
山頂付近で盛り上がった溶岩ドームが観察された
पर्वतको चुचुरोमा लाभाको गुम्बज देखिएको थियो ।