UNOES日ネ辞書日本語⇄ネパール語辞書

三度

1. three times; thrice; तीन चोटि (/ पल्ट) ; तेस्रोपल्ट ;

  • 三度の食事

    दिनमा तीन पटक नियमित रूपले खाने खाना ; तीन–तीन पटकको खाना

  • 彼は自分の主人を三度も否認した

    तिनले आफ्ना मालिकलाई तीनतीन चोटि इन्कार गरे ।

  • 母親は子供を三度目に呼んだ

    आमाले बच्चालाई तेस्रोपल्ट बोलाइन् ।