UNOES日ネ辞書日本語⇄ネパール語辞書

賛同

1. approval; endorsement; support; स्वीकृति ; मंजूरी ; सम्मति ; सहमति ;

  • 無言の賛同

    मौनसहमति ; नबोलीकन दिइने समर्थन ; चुप लागेर जनाइने सहमति

  • 彼女は本に出版の賛同を書き表した

    उनले पुस्तकमा प्रकाशनका लागि समेत लेखिदिए ।

  • 詩を出版するのに筆者の賛同を得た

    कविताको प्रकाशन गर्न लेखकसँग अनुमति (/ सहमति / स्वीकृति) लिइयो ।

  • 民衆は大声で賛同を表明した

    भीडले ठूलो स्वर निकालेर स्वीकृति जनायो ।

  • 賛同者として名を連ねている

    समर्थकको रूपमा उसको नाम सूचीबद्ध गरिएको छ ।

連語
賛同する